आइपिएल २०२०ः चेन्नईले ५ विकेटले जित्यो मुम्बई इन्डियन्सलाई
farakdhar.com · Sat Sep 19 18:08:02 UTC 2020
विश्व महामारी कोरोनाभाइरसका कारण लामो समय रोकिएको भारतीय क्रिकेटको रोमान्चकता अब आजबाट सुरु भएको छ । यसका लागि भारतीय खेलाडीहरु अहिले अबुधाबी पुगिसकेका छन् । अनि त्यहाँ आजबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बईमाथि जित निकालेको छ । आइपिएलको यो सिजनको पहिलो खेलमा चेन्नईले मुम्बईमाथि ५ विकेटको रोमान्चक जित निकालेको हो ।
चेन्नईले आइपिएलको ओपनिङमा डिफेन्डिङ च्याम्पियन मुम्बईमाथि जित निकालेको यो दोस्रो पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)