संसद्मै चलेन इन्टरनेट, बैठकको लाइभ हुन सकेन
clickmandu.com · Thu Jul 02 07:04:03 GMT 2026

काठमाडौं । इन्टरनेट नभएपछि संसद बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन । इन्टरनेट नभएपछि आजको बैठकको प्रत्यक्ष प्रसारण हुन नसकेको हो । समाजिक सञ्जाल युट्युबमा प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण हुने गरेको छ ।
आज बस्ने बैठकमा मन्त्रिपरिषद्को कार्यलयबाट प्राप्त सभामुखले पढेर सुनाउने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)