रोपाइँका लागि तत्काल पर्याप्त पानी पर्ने सम्भावना कम
nepalpress.com · Thu Jul 02 06:58:28 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रोपाइँका लागि तत्काल पर्याप्त पानी पर्ने सम्भावना निकै कम रहेको जनाएको छ ।
एक-दुई स्थानमा भारी वर्षा भए पनि किसानहरूले सोचे जस्तो तत्काल पर्याप्त मात्रामा पानी पर्ने सम्भावना भने निकै कम रहेको महाशाखाले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)