सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस
ratopati.com · Wed Sep 02 20:27:46 GMT 2026

भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७, २०८१/८२ मा ९९ र २०८२/८३ मा ८८ जनाले सिफारिस लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)