हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु, १० जना घाइते
dainikonline.com · Sun Nov 15 17:29:56 UTC 2020
काठमाडौं । हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)