भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २१ सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको निर्देशन
deshsanchar.com · Wed Sep 02 15:00:41 GMT 2026

काठमाडौँ — प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट निम्तिएको विपद्का विषयमा पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २१ वटा सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल पेजहरूलाई निर्देशन तथा ध्यानाकर्षण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)