ब्राउनसुगर कारोबारमा संलग्न रहको आरोपमा स्नोकर हाउसका सञ्चालक पक्राउ
nepalnews.com · Thu Jul 02 06:30:50 GMT 2026

काठमाडौँ। प्रहरीले पोखराको स्नोकर हाउसबाट ब्राउनसुगरसहित कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो पोखराको टोलीले बुधबार र बिहीबार पोखरा महानगरपालिका-१५ बाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१० का ३८ वर्षीय रुमबहादुर थापा, ३७ वर्षीय गोविन्द थापा र बाँके कोहलपुर नगरपालिका-१४ का ३२ वर्षीय सुरज सुनार रहेका छन्। थापा पोखरा महानगरपालिका-१५ मा रहेको स्नोकर हाउसका सञ्चालक हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)