जलविरेमा सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
lokaantar.com

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
बिहीबार दिउँसो पहिरोले अवरुद्ध सडक हटाएर यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)