बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?
clickmandu.com · Mon May 18 01:56:00 GMT 2026

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा ५१५ रुपैयाँ प्रतिक्रेट (३० वटा) र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)