पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते
khabarhub.com · Thu Jul 02 07:15:40 GMT 2026
इस्लामाबाद- भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण पाकिस्तानका विभिन्न क्षेत्रमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)