जग्गा र भवन खाली गर्न प्रशासनको उर्दीले ४४ जिल्लामा रेडक्रसको ब्लड बैंकलगायतका सेवामा असर
nepalpress.com · Thu Jul 02 07:19:39 GMT 2026

काठमाडौं । देशका विभिन्न ठाउँमा रेडक्रसले भोगचलन गरिरहेको जग्गा खाली गर्न जिल्ला प्रशासन र केही सरकारी निकायले उर्दी जारी गरेपछि अन्योल भएको छ ।
रेडक्रसले स्थापनाकालदेखि नै सञ्चालन गरिरहेको रक्तसञ्चार, स्वास्थ्य, विपद् व्यवस्थापन, आँखा उपचार र प्राथमिक उपचारजस्ता संरचना खाली गर्न विभिन्न अस्पताल र प्रशासनले पत्र पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)