सगुनको प्रयोगकर्ता संख्या निरन्तर बढी रहेको कम्पनीको भनाइ
dcnepal.com · Sat Sep 19 17:53:54 UTC 2020
वाशिङट्न। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ।
सन् २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भै अहिले ८१ लाख पुगेको सो कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)