मुग्लिन-नारायणघाट सडकखण्डमा सुख्खा पहिरो, सडक अवरूद्ध
setopati.com · Thu Jul 02 07:24:40 GMT 2026

चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा सुख्खा पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको छ।
बिहीबार बिहान पौने १२ बजेतिर इच्छाकामना गाउँपालिका-६ पानीधारामा सुख्खा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)