अफ्रिकामा कोरोना संक्रमित एक करोड पुग्न सक्छ : डब्ल्यूएचओ
onlinekhabar.com · Fri Apr 17 17:42:33 UTC 2020
५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थामा यो संख्या आंकलन गरिएको बताए । तर यो संख्यामा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)