तातोपानी नाका खुलेपनि सडक जीर्ण हुँदा सामग्री ढुवानीमा समस्या (भिडियो)
news24nepal.tv · Thu Nov 05 16:53:27 UTC 2020
विदुर गिरी,
सिन्धुपाल्चोक, २० कात्तिक । २०७२ सालको भूकम्पपछि बन्द भएका नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी भन्सार नाका ५ वर्ष पछि पुनः सञ्चालनमा आएको छ । तर जीर्ण सडक मर्मत नहुँदा सास्ती र दुर्घटनाको जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)