आज जनआन्दोलन दिवस मनाईँदै
deshsanchar.com · Tue Apr 09 03:36:09 UTC 2019
काठमाडौँ – २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्र पुर्नबहाली भउको दिनको सम्झनामा मंगलबार जनआन्दोलन दिवस मनाईँदै छ । २०४६ साल चैत २६ कै दिन जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको थियो ।
नागरिकको मौलिक अधिकार तथा गणतन्त्र र संघीयता जस्ता उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी देश विकासको गति तीब्र बनाएर मुलुकलाई समृद्ध र नागरिकलाई सुखी र सम्पन्न बनाउन सरकार दृढ रहेको उहाँले उल्लेख गर्नुभएको छ । २०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)