कोरोना नियन्त्रणमा सरकार सुरुदेखि नै चुक्यो
hamrakura.com · Sun Oct 25 17:10:00 UTC 2020
डा सुरज कुमार गुप्ता
काठमाडौं। डा सुरज कुमार गुप्ता थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका बरिष्ठ दम तथा छाती रोग विशेषज्ञ हुन् । उनी यतिबेला कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अस्पतालले बनाएको मेडिकल टिममा कोभिड फोकल पर्सन तथा कोभिड इन्चार्ज हुन् । दैनिक २५ जनाभन्दा बढी कोरोना संक्रमितको उपचार गराइरहेको नर्भिकमा विरामी तथा चिकित्सकहरुलाई पर्याप्त मेडिकल सामग्री उपलब्ध गराइ उपचारमा कुनै कमजोरी हुन नदिएको अस्पतालको दाबी छ । डा गुप्ता नर्भिकले जति गर्नसक्ने गरिरहेको बताउँछन् । अस्पतालले पर्याप्त मेडिकल सामाग्री दिएको छ । तर सरकारले बोलेको कुनै बाचा पूरा गर्न नसक्दा सरकारी अस्पताल लगायत देशभरका कोभिड विशेष अस्पतालको अवस्था दयनीय छ । डा गुप्ताले नेपालमा कोभिडको वर्तमान अवस्था र आफ्नो अनुभव हामीलाई सुनाएका छन्ः
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)