इरानसँग शान्तिका लागि अमेरिकाले अघि सार्यो ५ कडा सर्त
lokaantar.com

अमेरिका र इरानबीच जारी तनावका बीच वासिङ्टनले शान्ति प्रक्रिया अघि बढाउन इरानसामु पाँचवटा कडा सर्तहरू राखेको छ।
इरानी सञ्चारमाध्यम 'फर्स न्युज एजेन्सी' ले दाबी गरेअनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम र जफत गरिएको सम्पत्तिका विषयमा सर्तहरू अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)