युवती बलात्कार आरोपमा होटल सञ्चालकसहित ४ जना पक्राउ
nepalkhabar.com · Wed Sep 09 17:46:01 UTC 2020
कैलालीमा युवती बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।
कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार मंगलबार साँझ धनगढीमा २१ वर्षीय युवतीमाथि जबर्जस्ती करणी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)