हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान
khabarhub.com · Thu Jul 02 07:36:41 GMT 2026

तेहरान– इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)