मौलिक ढुङ्गेघरहरु रहेको म्याग्दीको दग्नाम गाउँ
nepalbahas.com · Thu Jul 02 07:29:17 GMT 2026

मौलिक ढुङ्गेघरहरु रहेको म्याग्दीको दग्नाम गाउँ
१८ असार, म्याग्दी । भिराखो पाखामा गुजमुज्ज परम्परागत र मौलिक ढुङ्गेघरहरु रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित दग्नाम गाउँ । मगर समुदायको बाहुल्य बसोबास रहेको दग्नाम धौलागिरि आइसफल पदमार्गमा समेटिएको छ । तस्बिरः सन्तोष गौतम: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)