जलवीरेनजिकै पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
baahrakhari.com · Thu Jul 02 07:45:43 GMT 2026

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार (असार १८) मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“सडक आवागमन सञ्चालनमा ल्याउनको लागि तैनाथ अवस्थामा रहेको दुईवटा मेसिनद्वारा दुवैतर्फबाट पहिरो हटाउने कार्य भइरहेको छ,” सडक डिभिजनले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)