१ महिनामा ८१ हजार बढी पर्यटकको आगमन, कहाँबाट कति?
setopati.com · Thu Jul 02 07:46:21 GMT 2026

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्ड (एनटिबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)