टिकटकले यसकारण हटायो झन्डै ९ करोड भिडियो
techpana.com · Mon Mar 01 11:26:22 UTC 2021
काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म टिकटकले भर्खरैमात्र ट्रान्सप्यारेन्सी रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार टिकटकले सन् २०२० को पछिल्लो ६ महिनामा कुल ८९.१३ मिलियन अर्थात् ८ करोड ९१ लाख ३० हजारभन्दा बढी भिडियो हटाएको छ ।
यसमध्ये सबैभन्दा धेरै ११.७८ मिलियन अर्थात १ करोड १७ लाख ८० हजार भिडियो अमेरिकी प्रयोगकर्ताको रहेको छ । त्यसमध्ये पनि ८३.३ प्रतिशत भिडियो प्रयोगकर्ताले हाल्ने बित्तिकै हटाइएको छ । यसको अर्थ कसैले हेर्न नै नपाई भिडियो हटाइएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)