बारीमा कुहिँदै तरकारी
baahrakhari.com · Fri Apr 17 18:10:00 UTC 2020
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गरेका छन् । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उनले तरकारी खेती गरेका हुन् । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा रु पाँच हजार मात्र आम्दनी भएको उनको भनाइ छ ।
कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी खेतबारीमै कुहिने गरेको मेहताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)