नेपाल इन्भेष्टमेन्टको २०औं एक्सटेन्सन काउन्टर मंगलबजारमा
baahrakhari.com · Sun Dec 27 18:01:00 UTC 2020
काठमाडौं । नेपाल इन्भेष्टमेन्टले ललितपुरको मंगलबजारमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।
२०औं एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार गरेको बैंकले जनाएको छ । काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)