कार्यकालको अवधि नतोकी सरकारले रेडक्रसको तदर्थ समितिलाई दियो कार्यादेश
onlinekhabar.com · Thu Jul 02 08:04:36 GMT 2026

१८ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको समयावधि नतोकी सरकारले कार्यादेश दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले विशालकुमार भण्डारीको नेतृत्वमा रहेको नवगठित तदर्थ समितिलाई कार्यकालको अवधि निश्चित नगरी कार्यादेश दिएको छ । सरकारले नयाँ तदर्थ समितिलाई छ वटा कार्यादेश दिएको छ । डिजिटल सदस्यता प्रणाली विकास गरी सो प्रणालीमा सबै सदस्यको अनिवार्य रुपमा सदस्यता दर्ता, नविकरण, अद्यावधिक गराउने व्यवस्था गर्नका लागि कार्यादेश दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)