१७ वर्षसम्म विमान उडाएका पाइलटको लाइसेन्स नक्कली भेटियो, एयर क्यानडाले के भन्यो ?
barnanmedia.com · Wed Jun 10 22:16:32 GMT 2026

एयर क्यानडाका एक पूर्व पाइलटलाई १७ वर्षको अवधिमा वैध इजाजतपत्र बिना नै धेरै पटक यात्रुवाहक विमान उडाएको आरोप लागेको छ।
एयर क्यानडाले घटना बाहिर आएपछि गत वर्ष पाइलटलाई तुरुन्तै ड्युटीबाट हटाइएको बताएको छ। एयरलाइन्सले यो कुरा ट्रान्सपोर्ट क्यानडालाई पनि रिपोर्ट गरेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)