जर्मन विमानस्थलमा आक्रमण गरेको आरोप लागेपछि के भने पुटिनले
barnanmedia.com · Wed Sep 02 21:35:00 GMT 2026

जर्मनीले गत महिना लाइपजिग विमानस्थलमा भएको ड्रोन आक्रमणमा रुसको हात रहेको आरोप लगाएको छ।
गत अगस्ट ४ मा पूर्वी जर्मनीको लाइपजिग/हाले विमानस्थलमा एउटा ड्रोन फेला परेको थियो। विस्फोटक पदार्थले सुसज्जित उक्त ड्रोन युक्रेनी कार्गो विमानहरूनजिकै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)