संसद्मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
khabarhub.com · Thu Jul 02 08:19:10 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा कुनै पनि प्रकारको अनियमितता भएको भए दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)