पुँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्ध छु: सेबोन अध्यक्ष भट्ट
setopati.com · Thu Jul 02 08:19:44 GMT 2026

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्धता गरेका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा उनले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)