रुसी आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु, ८६ घाइते
baahrakhari.com · Thu Jul 02 08:17:22 GMT 2026

काठमाडौं । रुसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ । किभ सहरको सैन्य प्रशासन प्रमुख तैमुर टकाचेन्कोका अनुसार आक्रमणमा आवासीय भवनहरूमा ठूलो क्षति पुगेको छ ।
मेयर भिटाली क्लित्स्कोले घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार ८६ जना घाइते भएको जानकारी दिएका छन् । उनले यसमा दुईजना बालबालिका रहेको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)