जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध, आधा घण्टाभित्र सञ्चालनमा ल्याइने
nagariknews.nagariknetwork.com · Thu Jul 02 08:27:19 GMT 2026

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत जलविरे नजिक बिहीबार दिउँसो १:५५ बजे सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ र सडक अबको करिब आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)