सार्वजनिक यातायातको भाडा समायोजन गर्न सांसदहरूको आग्रह
setopati.com · Thu Jul 02 08:35:29 GMT 2026

राष्ट्रिय सभाका सदस्यहरुले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्वतयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलिमय पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)