कांग्रेस नयाँ सदस्यता विस्तार : ३५ वर्षमुनिका युवामाथि विशेष नजर
onlinekhabar.com · Fri Jun 26 07:57:13 GMT 2026

१२ असार, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५औं महाधिवेशनका लागि ३५ वर्षमुनिका युवालाई लक्षित गरी देशभर क्रियाशील सदस्यता विस्तार अभियान सुरु गरेको छ ।
कांग्रेसले हाल कायम क्रियाशील सदस्य संख्याको २५ प्रतिशत नयाँ थपिने सदस्यमध्ये ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न देशव्यापी अभियान सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)