होल्डिङ सेन्टरमा सुकुम्बासीको बिचल्ली: पर्याप्त उपचार र खाद्यान्न अभाव भएको भन्दै संसद्मा तत्काल अनुगमनको माग
dcnepal.com · Thu Jul 02 08:51:25 GMT 2026

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले नेपालको संविधानले स्पष्ट रूपमा सुनिश्चित गरेका नागरिकका आधारभूत मौलिक अधिकारहरूको गम्भीर बेवास्ता गरेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)