दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका गुरुङले कालभैरवको दर्शन
barnanmedia.com · Wed Jun 10 23:01:13 GMT 2026

दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्।
बुधबार साँझ हनुमानढोका दरबार क्षेत्र पुगेर गुरुङले कालभैरवकाे दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)