चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए रसुवामा आएको विनाशकारी बाढीपहिरोको कारण
barnanmedia.com · Wed Sep 02 22:12:08 GMT 2026

अनुसन्धानकर्ताहरूले मुख्य हिमपहिरो जानुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा सम्भावित अस्थिरताका संकेतसमेत फेला पारेको जनाएका छन्।
भूकम्प मापन केन्द्रका अभिलेखमा मुख्य घटना हुनुअघि केही स्पष्ट असामान्य संकेत देखिएका थिए। तीमध्ये केही संकेत घटनास्थलमा देखिएका साना बरफ तथा हिउँका गतिविधिसँग करिब उही समयमा देखिएको अध्ययनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)