कालीगण्डकी नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’को निर्माणकार्य ९५ प्रतिशत सकियो
onlinekhabar.com · Thu Jul 02 08:59:38 GMT 2026

१८ असार, तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सीडीई कृष्णराज अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)