आफूलाई 'डाक्टर' दाबी गर्ने प्राकृतिक चिकित्सक चेतना पौडेल पक्राउ: अवैध उपचार र एलोपेथिक औषधि सिफारिस गरेको आरोप!
barnanmedia.com · Thu Jul 02 08:57:18 GMT 2026

गैर'कानुनी रूपमा चिकित्सा सेवा दिएको आ'रोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले चेतना पौडेललाई प'क्राउ गरेको हो। प्रहरीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलबाट आवश्यक दर्ता र अनुमति नलिई बिरामीको उपचार गरेको, औषधि सिफारिस गरेको तथा प्रेस्क्रिप्सन लेखेको आ'रोप लागेको छ।
तर, यहीँबाट वि'वाद सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)