गरिमा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्डबाट सम्मानित
shilapatra.com · Thu Jul 02 08:57:00 GMT 2026

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ मा गरिमा विकास बैंकले सिल्भर अवार्ड प्राप्त गरेको छ ।
विभिन्न कम्पनीहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरूले प्रकाशित गरेको आ.व २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा विकास बैंक समूहबाट यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)