कामना सेवा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : कामना सेवा विकास बैंकको ४.४१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २२८ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । तसर्थ, आइतबार रुपैयाँ ८० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.४१% बोनस सेयर र कर प्रयोजनका लागि ०.२३% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)