अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
ratopati.com · Thu Jul 02 09:13:58 GMT 2026

काठमाडौँ । अमेरिकाले केही महिनाअघि रोकिएको अमेरिकी डलरको नगद आपूर्ति पुनः इराक पठाउन सुरु गरेको छ ।
न्युयोर्क टाइम्सले इराकका प्रधानमन्त्री अली अल–जाइदीका दुई सहयोगीलाई उद्धृत गर्दै छापेको एउटा समाचारमा यस्तो दाबी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)