प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
onlinekhabar.com · Thu Jul 02 09:14:30 GMT 2026

१८ असार, काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)