स्कटल्यान्डविरुद्ध दीपेन्द्रले लिए पहिलो विकेट
nepalviews.com · Mon May 18 04:02:47 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिूंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका हुन् । उनले फिन्ले म्याकक्रिथलाई ६ रनमा आउट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)