भारतले पायो आईसीसी महिला च्याम्पियनसिप ट्रफी आयोजना अधिकार, तालिका घोषणा
barnanmedia.com · Wed Sep 02 22:32:02 GMT 2026
भारतले आईसीसी महिला च्याम्पियन्स ट्रफी प्रतियोगिता आयोजना गर्नेछ र यसको पहिलो संस्करण अर्को वर्ष फेब्रुअरी १४ देखि २८ सम्म भारतमा खेलिनेछ।
यो जानकारी दिँदै आईसीसीका अध्यक्ष जय शाहले भने, “आईसीसी महिला च्याम्पियन्स ट्रफी २०२७ ले महिला क्रिकेटको लागि नयाँ र रोमाञ्चक अध्यायको सुरुवात गर्दछ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)