विष्णु पौडेल थप ६ दिन थुनामै रहने
shilapatra.com · Thu Jul 02 09:17:50 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)