इराकका नवनियुक्त प्रधानमन्त्री अल–जैदीले गरे पदभार ग्रहण
makalukhabar.com · Mon May 18 04:03:08 GMT 2026

एजेन्सी । इराकका नवनियुक्त प्रधानमन्त्री अली अल–जैदीले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्दै देशमा व्यापक आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार पदभार ग्रहणपछि देशवासीका नाममा सम्बोधन गर्दै अल–जैदीले आगामी कार्यकाल राष्ट्रिय साझेदारीमार्फत देशका विद्यमान चुनौतीहरूको सामना गर्न केन्द्रित रहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)