विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
lokaantar.com

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार म्याद थपका लागि अदालत उपस्थित गराएकोमा अदालतले तेस्रोपटकका लागि ६ दिनको म्याद थप गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)