त्रिवि सेवा आयोगका अध्यक्ष थापाले लिए शपथ
lokaantar.com

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त भएका थापालाई शपथ गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)